Aadarsh-Daily

‘जीतपुरसिमरा महोत्सव २०८०’ को उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड फागुन १८ गते बारा आउने

ad-4p

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा हुन गइरहेको पहिलो जीतपुरसिमरा एक्स्पो २०२४ तथा ‘जीतपुरसिमरा महोत्सव २०८०’ को उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही फागुन १८ गते बारा आउने भएका छन ।

content ad p2
content left

आगामी १८ फागुनदेखि ३० सम्म जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउने नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताएका छन् ।

‘कृषि –पर्यटन ,खेल –उद्योग र व्यापार ! जीतपुरसिमरा बारा, मधेश समृद्धिको मुख्य आधार’ भन्ने नारासहित यसपटक उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएका कारण यसको उद्घाटन प्रधानमन्त्री प्रचण्डबाट नै गराइने भएको अध्यक्ष शर्माले बताएका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily