Aadarsh-Daily

बारामा लाखौंको अवैध कपडा बरामद

ad-4p

बारा । बारामा ८ लाखको अवैध कपडा बरामद गरिएको छ ।

content ad p2
content left

जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा बिहीबार बाराको महागढीमाई नगरपालिका वडा नं.२ ईनर्वा चोक स्थित मुकेश प्रसाद यादवको घरमा भण्डारन गरि राखेको अवैध कपडाहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनका अनुसार अन्दाजी मुल्य ८ लाख बराबरको बिभिन्न किसिमका अवैध कपडाहरू बरामद गरिएको हो । अवैध कपडाहरू बरामद गरी आवश्यक कारवाहीका लागी वीरगंज भन्सार कार्यालय पर्सामा पठाईएको प्रब्क्ता न्यौपानेले बताए ।

सम्बन्धित खबर

उच्च अदालतका चार मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस

Aadarsh Daily

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily

सिमरामा उच्च शिक्षा सुधारबारे दोस्रो दिनको संवाद सुरु

Aadarsh Daily