Aadarsh-Daily

आज एभरि डे रुफ टप सेकुवा कर्नरको नेता शिव पटेल द्धारा उदघाटन

ad-4p
content left

नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति का सदस्य शिव पटेल ले आज एक समारोह का बिच “ एभरि डे रुफ टप सेकुवा कर्नर “ को उदघाटन गर्नु भएको छ्।
बिरगन्ज मुर्लि अव्स्थित सम्झना होटेल अगाडी शहर को बिच मा रहेको यो सेकुवा कर्नर मा शहर का पाच युवा मिलि करिब तिस लाख को लगानि मा आज देखि सन्चालन मा आएको होटेल सन्चालक शुशिल सिन्ह राजपुत ले बताउनु भयो।
उदघाटन पश्चात कार्यक्रम लाइ सम्बोधन गर्दै नेता पटेल ले अहिले देश मा चलिरहेको आर्थिक मन्दि का बिच बिरगन्ज शहर भित्र का युवा हरु लगानि गरि होटेल सन्चालन गर्नु आफै मा चुनौती रहेको बताउदै यस सेकुवा कर्नर ले बिरगन्ज मा आफनो अलगै पहिचान बनाइ ग्राहक लाइ सन्तुष्टि हुने गरि सेवा दिने मा आफु बिश्वस्त रहेको बताउनु भयो।
कार्यक्रम मा सहभागि सबैले होटेल को उत्रोतर प्रगति को शुभकामना ब्यक्त गरेका थिए।

content ad p2

सम्बन्धित खबर

उच्च अदालतका चार मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस

Aadarsh Daily

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily

सिमरामा उच्च शिक्षा सुधारबारे दोस्रो दिनको संवाद सुरु

Aadarsh Daily