Aadarsh-Daily

वैवाहिक बलात्कारको आरोपमा न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

ad-4p

काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेको न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

content ad p2
content left

यस अघि धरौटीमा छाड्ने जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चका न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।

गिरीकी पत्नीले आफूूमाथि बलत्कार भएको भन्दै गिरीविरुद्ध जोहेरी दिएकी थिइन् ।सूरु देखिनै जोहरी दर्ता नगरेको, पक्राउ नगरेको भन्दै आन्दोलन गर्दै आएकी गिरीकी पत्नीले पक्राउ पछी धरोटीमा छाड्ने अदालतको आदेशमा पनि असमती जनाउँदै आन्दोलन गरिरहेकी थिइन् । न्यायधीश गिरी निलम्बनमा थिए ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily