Aadarsh-Daily

पर्साको बहुदरमाईमा अपाङ्गता भएका चार असक्तले लायन्स क्लबबाट पाए ह्वील चेयर

ad-4p

पर्सा । पर्साको बहुदरमाई नगरपालिकाका वडा नम्बर ४, ५ र ६ का अपाङ्गता भएका चार जनालाई लायन्स क्लबले ह्वील चेयर प्रदान गरेको छ ।बहुदरमाई युवा समाज र सामाजिक अयिन्ता प्रकाश थारुको पहलमा लायन्स क्लबले अपाङ्गता भएका चार जनालाई ह्वील चेयर प्रदान गरेको हो ।

content ad p2
content left

वीरगन्जमा शनिबार आयोजित लायन्स क्लबको दोश्रो बार्षिक जिल्ला सम्मेलनमा क्लबका पदाधिकारीहरुले बहुदरमाइ नगरपालिका वडा नम्बर ४ का डोकैलाका ठाकुर पंडित, बहुअरीका नगनारायण नुनिया, वडा नम्बर ५ भौराटारका राकेश यादव र वडा नम्बर ६ का कृष्ण कुमार यादवलाई ह्वील चेयर हस्तान्तरण गरेका हुन् ।

ह्वीयल चेयर नहुदाँ ती चारै जना अशक्तहरुको दैनिक जिवयनयापन कष्कटर रुपमा बितिइरहेको खबर पाएपछि पहल गरेर लायन्स क्लबबाट उनिहरुलाई ह्वील चेयर उपलब्ध गराइएको सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily