Aadarsh-Daily

पर्साका एक शिक्षकले नक्कली अध्यापन अनुमतिपत्र पेश गरेको अख्तियारको आरोपः विशेषमा मुद्दा दायर

ad-4p

बीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सामा एक शिक्षकविरुद्ध नक्कली अध्यापन अनुमतिपत्रसम्बन्धी मुद्दा दायर गरेको छ ।

content ad p2
content left

अख्यिारले पर्साको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीका प्राथमिक तहका शिक्षक जनार्दनप्रसाद कानुउपर सोमवार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

कानुले प्राथमिक तह अध्यापन अनुमतिपत्र नक्कली पेश गरी नियुक्ति लिएको पाइएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily