Aadarsh-Daily

सखुवाप्रसौनी गा.पा-६ एकडेर्वामा हुन गईरहेको श्रीसप्तचण्डी महायज्ञको कलश यात्रा सम्मन ।

ad-4p

श्री सप्तचण्डी महायज्ञ स्थल बाट बाजागाजा सहित निकालिएको कलश यात्रा मा ७ सय ५१ कन्या कुवारी हरु कलश बोकर महूवन ,बलुवा ,हुदै लखनपुर र सखुवाप्रसौनीको बिच नवरंगिया खोलामा गई जलभरेर पुन्ह एकडेरवा महायज्ञ स्थलमा पुगेर कलश लाई राखिएको थियो।
कलश यात्रामा करिब ५ हजार भक्तजन हरुको सहभागिता रहेको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले जनाए का छन। गाउँपालिका र देशमा शुख शान्ति र स्मृद्वी छाअोस भन्दै यो श्री सप्तचण्डी महायज्ञ भईरहेको अध्यक्ष यादवले बताए । श्री सप्तचण्डी महायज्ञ बिहिवारको दिन नेपालका उपराष्टपति रामसहाय यादव ज्यु बाट उद्घाटन गरि महायज्ञ लाई अारम्भ गर्ने अायोजक कमिटिले जनाए का छन।

content ad p2
content left

जल यात्रा कार्यक्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादव,गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत राजेश रौनियार, मेला महायज्ञ समिति अध्यक्ष धर्मेन्द्र ठाकुर लोहार,सचिव मोतिलाल ुाह कानु,अचार्य मुकुन्द स्वामी,चन्दन सहनी ,अभिताबचन प्रसाद ,धर्म साह तेली लगायत ५ हजार महिला ,पुरुष , बालिका हरुको सहभागिता रहेको थियोे ।

श्रीसप्तचण्डी महायज्ञमा नेपाल भारतका अचार्य ,कथाबाचक , अयोध्या,बृदाबनका रामलिला ,कलकार , र मेलामा मनोरंजनको लागि मौतकुवा,झुलवा,लगायत खेल तमासा लगायत अाएको छ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily