Aadarsh-Daily

गणतन्त्र दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ महिलासहित २८ जनाले गरे रक्तदान

ad-4p

वीरगन्ज । वीरगन्जमा मंगलबार आयोजित आकस्मिक रक्तदान कार्यक्रममा १ महिलासहित २८ जनाले रगत दान गरेका छन् ।गणतन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साले रक्तसञ्चार केन्द्र वीरगन्जमा आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १ महिला सहित २८ जनाले रगत दान गरेका हुन् ।

content ad p2
content left

रगत दान गर्नेहरुमा कुसुम पोदार, बलिराम महतो,आलोक कुमार, विवेक राउत, सुमित पटेल, संजÞय पाण्डे लगायतका रहेको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सदस्य शीवनाथ यादवले जानकारी दिए ।

रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेल, उपसभापति मधु राणा,सदस्य शिवनाथ यादव लगायतकोपनि उपस्थिती थियो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily