Aadarsh-Daily

गणतन्त्र दिवसकाे उपलक्ष्यमा नेपाली कांग्रेसद्वारा वीरगन्जमा दीप प्रज्वलन

ad-4p

वीरगन्ज । गणतन्त्र दिवसकाे उपलक्ष्यमा नेपाली कांग्रेसले वीरगन्जमा मंगलबार साँझ दीप प्रज्वलन कार्यक्रम गरेकाे छ।

content ad p2
content left

माईस्थानस्थित गहवामाई मन्दिर अगाडिको पार्कमा मंगलबार साँझ कांग्रेस पर्सा क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिकाे आयाेजनामा दीप प्रज्वलन कार्यक्रम गरिएको हाे।

नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीकाे प्रमुख आतिथ्यता तथा अनिल सिंहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,पूर्व उपमेयर शान्ति कार्की, क्षेत्रीय सभापति महमद साहबुद्दिन, कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु देवनाथ उपाध्याय,प्रकाश उपाध्य्य,नेपाल मुस्लिम संघका हबिब मियाँ,वडाध्यक्षहरु जगत साह कानु,हिराकाजी महर्जन, कांग्रेसका महानगर सचिव श्याम पटेल लगयतका नेता कर्याकर्ताको पनि सहभागीता रहेकाे थियाे।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily