Aadarsh-Daily

एकैदिन तोलामा १६ सय रुपैयाँले सुनको भाउ बढ्यो

ad-4p
content left

नेपाली बजारमा सुनको भाउ आज(आइतबार))एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । गत शुक्रबार तोलाको १ लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर तोलाको १ लाख ४२ हजार ८०० सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

content ad p2

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily