Aadarsh-Daily

 मधेश प्रदेशमा भाटभटेनीका संचालक गुरुङद्वारा दुईवटा एम्वुलेन्स दिने घोषणा

ad-4p

वीरगञ्ज । मधेश प्रदेशमा एग्रीकल्चर फार्मिङको लागि मधेशका मुख्यमन्त्री सतिस कुमार सिंह संग भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङको छलफल भएको छ ।

content ad p2
content left

मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा गुरुङले मधेश प्रदेशको धनुषामा खेतमा काम गर्ने किसानहरुको लागि विद्यालय र अस्पताल स्थापना गर्ने बताए । उनले विद्यालय र अस्पतालबाट हुने आम्दानीबाट किसानलाई नै प्रोत्साहन गर्ने योजना बनाएको जानकारि दिए ।

छलफलमा संचालक गुरुङले भाटभटेनी सुपर मार्केट नेपालको माफर्त आधुनिक दुई एम्बुलेन्स मधेश प्रदेसलाई उपलब्ध गराउने घोषणा गरेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily