Aadarsh-Daily

पहिरोले बस बगाउँदा वीरगञ्जको २४ सहित ६५ जना बेपत्ता

ad-4p

दुई वटा बस लाई पहिरोले बगाउँदा आज बिहान साढे ३ बजे ६५ जना यात्रु बेपत्ता भएका छन् ।

content ad p2
content left

वीरगञ्ज बाट काठमाडौ गइरहेको एन्जल र काठमाडौ बाट रौतहटको गौर गइरहेको गणपति डिलक्स बसलाई आज बिहान साढे ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुबै बस त्रिशूली नदीमा बेपत्ता भएको छ। दुबै बसमा गरि चालकसहित ६५ जना रहेको जिल्ला प्रशासन कार्यालय चितवनले बताएको छ।

गौर जाँदै गरेको बसमा ४१ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा २४ जना सवार रहेका थिए। पानी परिरहेको कारण उद्दार गर्न समस्या भैरहेको भए पनि बिहानै देखि उद्दार गर्ने थालिएको तथा यात्रुहरुको यकिन विवरण प्राप्त भैनसकेको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बयाउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily