Aadarsh-Daily

गृहजिल्लामा खानेपानी मन्त्री यादव लाई नेता कार्यकर्ताद्वारा भब्य स्वागत

ad-4p

वीरगञ्ज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव गृह जिल्ला पर्सा आएका छन् । जनता समाजवादी पार्टीका उपमहासचिव समेत रहेका मन्त्री यादवलाई गृहजिल्ला आउनु पूर्व सिमरा बिमानस्थलमा भब्य स्वागत गरिएको छ ।

content ad p2
content left

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार (अजय सर्राफ), पूर्व प्रमुख नेकमहमद अन्सारी, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी बहुदरमाई नगरपालिकाका प्रमुख सिंघासन साह कलवार लगायतले मन्त्री यादवलाई फूलमाला तथा खादाले सम्मान गरेका थिए ।

आफ्नो जिल्लाका नागरिकसँगै पार्टीका नेता कार्यकर्ता तथा आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाटका लागि गृहजिल्ला आएको मन्त्री यादवले यात्राडेलीलाई प्रतिक्रिया दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily