Aadarsh-Daily

सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने एक युवक पक्राउ

ad-4p

वीरगंज । सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट माधवनारायण नगरपालिका १ बस्ने २४ वर्षीय रमेश साहलाई प्रकरीले नियन्त्रणमा लिएको हो ।

content ad p2
content left

साहाले सर्वसाधारणसँग रकम असुल गर्न खोज्नुका साथै विभिन्न व्यक्तिहरूको जिउ खानतलासी समेत गर्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा उनको झोला भित्र सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोसाक समेत बरामद भएकोले अभद्र व्यवहार मुद्दा शिर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily