Aadarsh-Daily

निरञ्जन अग्रबाल बिरुद्व जिल्ला अदालत पर्साद्वारा फेरि तीन दिन म्याद थप

ad-4p

वीरगञ्ज । जिल्ला अदालत पर्साले प्रहरी हिरासतमा रहेका निरञ्जनकुमार अग्रवाललाई पुनः तीन दिनको म्याद थप गरेको छ। आज शुक्रवार चौथो पटक म्याद थप गरिएको हो। प्रहरी अनुसन्धान नसकिएको भन्दै म्याद थपको अनुमति मागेका थिए।

content ad p2
content left

अग्रवालमाथि झुटो विवरण दिई नागरिकता लिने र सवारी चालक अनुमति पत्र किर्ते प्रकरणमा अनुसन्धान भइरहेको छ। अदालतले अनुसन्धान प्रक्रियामा थप समय आवश्यक ठहर गर्दै म्याद थपको आदेश जारी गरेको हो।

यो घटनामा हालसम्मको अनुसन्धान प्रगति र थप जानकारीको लागि अदालतको निर्णय र अनुसन्धान टोलीको रिपोर्टको प्रतीक्षा गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily