Aadarsh-Daily

सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेयो

ad-4p
content left

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।

content ad p2

अघिल्लो दिन प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको भाउ १ लाख ५० हजार रुपैयाँसम्म पुगेको थियो ।
चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिन प्रतितोला १७३० रुपैयाँ रहेको चाँदी यस दिन १७२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily