Aadarsh-Daily

कृष्णा जन्मअष्टमीमा शोभा कलश यात्रा निकालिदै छ : अध्यक्ष यादव

ad-4p
content left

बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको श्री राधाकृष्ण मन्दिर संचालक समितिले कृष्णा जन्मअष्टमीको दिन शोभा कलश यात्रा निकाल्ने भएको छ ।
संचालक समितिले प्रत्येक बर्ष झै यसबर्ष भदौ १० गते कृष्णा जन्मअष्टमीको दिन झुलनको आयोजना गर्दै शोभा कलश यात्रा निकाल्न लागेको हो ।
मन्दिर संचालक समितिका अध्यक्ष जितेन्द्र यादव (मुखीया जी )का अनुसार विगतको बर्ष भन्दा यसबर्ष भव्य तरीकाले भुलनको आयोजना पनि गर्न थालिएको अवस्था छ ।
साथै यसपटक कृष्णा जन्मअष्टमीमा मुर्ती पनि बनाउन लागिएकाले तयारी तिव्र रुपमा भईरहेको अध्यक्ष यादवले बताए ।
राधाकृष्णा मन्दिरमा कृष्णा जन्मअष्टमी दुई दशक देखि नियमित रुपमा भईरहकाले यसलाई अगामी दिनमा पनि निरन्तरता दिने उनको भनाई छ ।

content ad p2

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily