Aadarsh-Daily

वीरगन्जका अग्रज पत्रकार सरोज खड्काको निधन

ad-4p

वीरगन्ज ।  वीरगन्जका अग्रज पत्रकार सरोज खड्काको निधन भएको छ ।वीरगन्जको पत्रकारितामा झण्डै साढे तीन दशकदेखि सकृय रुपमा रहेका खड्काको ६२ वर्षको उमेरमा सोमबार राति निधन भएको हो। वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीको नयाटोलस्थित आफ्नै निवासमा सोमबारराति खड्काको निधन भएको हो।

content ad p2
content left

विगत केहिमहिनादेखि अस्वस्थ रहेका खड्का नारायणी अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएपछि हाल घरमै रहेर स्वास्थ्यलाभ लिइरहेका थिए ।

खड्काको मंगलबार बिहान वीरगन्ज–१० अशोकवाटिकास्थित श्मशानघाटमा अन्तिम दाहसंकार गरिएको छ। खड्काका दुई छोरा, दुई छोरी र श्रीमती छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily