Aadarsh-Daily

बाराको एक विद्यालयबाट २६ वटा मोबाईल फोन बरामद

ad-4p
content left

बाराको एक बिद्यालयमा बिद्यार्थीबाट शिक्षकहरु दुई दर्जन भन्दा बढी नै मोबाईल फोन बरामद गरेका छन । जिल्लाको कलैया उपमहानगरपालिकामा रहेको श्री ३ चन्द्र माविमा पढ्न आएका बिभिन्न कक्षाका बिद्यार्थीबाट २६ वटा मोबईल फोन बरामद गरिएको प्रधानाध्यापक नरेन्द्र कुमार गिरिले जानकारी दिनुभयो ।

content ad p2

प्रधानाध्यापक गिरीका अनुसार बिद्यार्थीबाट नियन्त्रणमा लिईएको मोबाईल फोन पहिलो चोटी भएकोले उनीहरुलाई सम्झाई बुझाई फिर्ता गरिनेछ भने यसपछि मोबाईल लिएर पढ्न आउने बिद्यार्थीको अभिभाकलाई बिद्यालयमा बोलाई सम्झाईने छ र त्यपछि मोबाईल ल्याउने क्रमम रोकिएन भने बिद्यालय व्यवस्थापन समितिले ठोस निणर्य गरी त्यस्ता बिद्यार्थीलाई कारवाही गर्ने छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily