Aadarsh-Daily

अब पर्साको सुरक्षा कमाण्ड एसपी मिश्रको नेतृत्वमा

ad-4p

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रुपमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सोमबार आफ्नो कार्यभार सम्हाल्नु भएको छ ।

content ad p2
content left

चितवनबाट सरुवा भई आएका एसपी मिश्रले कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो।

एसपी मिश्रलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंलगायतका प्रहरी अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

मिश्रले इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठाको आधारमा आफ्नो कार्यकाल अघि बढाउने प्रतिबद्धता जनाउँदै प्रहरी जवानदेखि अधिकारीसम्मलाई निर्देशन दिनुभयो

सम्बन्धित खबर

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily

पत्रपत्रिका प्रकाशनमा सप्तरी अगाडि, पर्सा दोस्रो

Aadarsh Daily

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily