Aadarsh-Daily

मधेशी श्रमिकको समस्या बुझ्न उपेन्द्र यादव यतिखेर दुबईमा

ad-4p
content left

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र उपेन्द्र यादव दुबई पुगेका छन्। मधेशी श्रमिकका समस्या बुझ्न र होली मनाउन यादव दुबई गएका हुन्।

content ad p2

उनी शनिबार साँझ दुबई पुगेको जसपा नेपालका केन्द्रीय सदस्य डा. बबीसिंह यादवले जानकारी दिए। उनले भने, ‘अध्यक्ष यादव साँझ आउनुभएको छ, राति १० बजेदेखि मधेशी एकता समाजको आयोजनामा मधेशी समुदायको समस्या समाधानबारे अन्तर्क्रिया हुनेछ।’ अन्तर्क्रियामा दुबईमा कार्यरत मधेशी श्रमिकको सहभागिता रहने उनले बताए। भोलि होली मिलन समारोहमा पनि यादव सहभागी हुनेछन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily