Aadarsh-Daily

पूर्वराजा ज्ञानेन्द्रलाई ०८४ को चुनाव लड्न सांसद ईश्वरीको चुनौती

ad-4p
content left

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिनुभएको छ । आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आह्वान गर्नुभएको हो ।

content ad p2

‘सत्तामा नै यदि फर्किने चाहना छ भने टीका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्,’ उहाँले भन्नुभयो । पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उहाँको आह्वान छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily