Aadarsh-Daily

लागुऔषध चरेशसहित वीरगंजबाट ३ जना पक्राउ

ad-4p

वीरगंजबाट लागु औषध चरेश ६ किलो ५९० ग्रामसहति ३ जना प्रकाउ गरेका पर्सा प्रहरीले जनाएको छ ।

content ad p2
content left

पक्राउ पर्नेमा पर्साको बीरगंज महानगरपालिका वडा नम्बर ११ बस्ने रवि चौधरी , बिन्दवासिनी गाउँपालेका वडा नम्बर ३ का रसोज साह र्ट बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ बस्ने लड्डु राम रहेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी चौकी भिष्वाडाँडाबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १५ ब्रहमचौकमा तीनैजनाले डेरागरी बस्दै आएका कोठाको खानतलासी गर्दा चरेस बरामद भएपछी पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जनालाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिमको कसूरमा दिन- ५ ( पाँच ) म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily