Aadarsh-Daily

अमेरिकामा आयात हुने वस्तुमा दश प्रतिशत आयात कर लाग्ने राष्ट्रपति ट्रम्पको घोषणा

ad-4p

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयातित सबै वस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषणा गर्नुभएको छ । उहाँले भोलिदेखि लागू हुने कर नीति विश्व व्यापारका लागि महत्त्वपूर्ण क्षण हुने विश्वास व्यक्त गर्नुभएको छ ।

content ad p2
content left

यस्तै उहाँले केही देशमाथि अमेरिकी व्यापार घाटाको आधारमा अधिक आय कर लाग्ने जुन ५० प्रतिशतसम्म पनि हुनसक्ने अनुमान रहेको जिकिर गर्नुभएको छ । यो प्रणाली अप्रिल ९ देखि मात्र शुरू हुने बीबीसीको खबरमा उल्लेख छ ।

ट्रम्पको कर नीतिअनुसार बेलायती वस्तुमाथि १० प्रतिशत आय कर लाग्ने र युरोपेली सङ्घलाई २० प्रतिशतका दरले भन्सार शुल्क लाग्ने भएको छ । सबै विदेशी गाडीमा २५ प्रतिशत आयतकर लाग्ने यसअघिको घोषणा भने आजै रातिदेखि लागू हुँदैछ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily