Aadarsh-Daily

पर्सागढीमा भएको आगलागी सखुवा प्रसौनिको वारुणयन्त्रको सहयोगमा निभाईयो

ad-4p
content left

पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नम्बर -९ मा भएको आगलागी पर्साकै सखुवा प्रसौनी गाउँपालिकाको वारुणयन्त्रको सहयोगमा निभाइएको छ  ।

content ad p2

वडा नम्बर ९ बस्ने सुरेश प्रसाद यादवको घरमा आगलागी भएको ७ मिनेटमै सखुवा प्रसौनि गाउँपालिकाको दमकल गएर आगो निभाएको हो  ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily