Aadarsh-Daily

शिक्षकलाई कार्यकक्षमा भुनेको आरोपमा पक्राउ परेका विद्यार्थीहरु रिहा

ad-4p
content left

वीरगंज — वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी विद्यार्थी भर्नाको विषयमा अनुसन्धानको माग गर्दै क्याम्पस प्रमुख र केही प्राध्यापकलाई कार्यकक्षमै रोकेर प्रदर्शन गरेका विद्यार्थी नेताहरु आज रिहा भएका छन्।

content ad p2

रिहा हुनेमा स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेल छन्। उनीहरुलाई प्रहरीले केही दिनअघि शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा नियन्त्रणमा लिएको थियो।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily