Aadarsh-Daily

परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

ad-4p
content left

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गर्नुभएको छ । भोलिदेखि जापानको टोकियोमा शुरू हुने ज्येष्ठ नागरिकमा देखिने सामाजिक एकान्ततासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको हो ।

content ad p2

सम्मेलनमा मन्त्री राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । एशियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउन्डेशन फर द वेलफेयर एन्ड एजुकेशन अफ द एशियन पिपुल) ले आयोजना गर्ने सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवम् वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily