Aadarsh-Daily

पर्साका वीरगंजसहित देशभर २४ स्थानका जमिन भासिने खतरा

ad-4p

वीरगंज – नेपालका २४ स्थानका ठाउँ भासिने खतरा देखिएको छ ।

content ad p2
content left

भूगर्भविद्का अनुसार पर्साको वीरगंज महानगरपालिका क्षेत्र भित्र , धनुषाको जनकपुरधाम क्षेत्र भित्र , महोत्तरीको बर्दिबास र जलेश्वर क्षेत्र भित्र , धनगढी, महेन्द्रनगर, टिकापुर , जसमा झापाको भद्रपुर र दमक ,मोरंगको विराटनगर , सुनसरीको धरान , सिन्धुली मकवानपुरको हेटौंडा ,काठमाडौं र नुवाकोटमा जमिन भासिने जोखिमयुक्त भौगर्भिक संरचना छ ।

त्यसैगरी चितवनको भरतपुर ,कास्कीको पोखरा ,तनहुँको दमौली ,रुपन्देहीका बुटवल र भैरहवा , दाङको तुलसीपुर , बाँकेको नेपालगन्ज , बर्दियाको गुलरिया , सुर्खेत , कैलालीका टीकापुर र धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा पनि जमिन भासिने खतरा छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily