Aadarsh-Daily

बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प

ad-4p

बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राति १ बजेर ४८ मिनेटमा खलङ्गा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

content ad p2
content left

राति सुतिरहेको बेला भूकम्पको धक्का महसूस भएपछि स्थानीयबासिन्दा त्रसित हुँदै घरबाहिर निस्केका थिए ।

भूकम्पबाट भएको क्षतिबारे केही जानकारी नआएको र यसबारे बुझ्ने काम भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily