Aadarsh-Daily

PAN पर्साको अधिवेशन सम्पन्न, सचिवमा मुकलेश राउत गद्दी चयन

ad-4p

प्रधानाध्यापक संघ नेपाल, पर्सा (PAN) को दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा पुनः विनोद मेहता सर्वसम्मत चयन हुनुभएको छ भने, सचिव पदमा मुकलेश राउत गद्दी निर्वाचित हुनुभएको छ।

content ad p2
content left

शिक्षा क्षेत्रमा लामो अनुभव बोकेका र संघप्रति निष्ठावान मानिनुहुने राउत गद्दीको चयनलाई संगठन सशक्तीकरणमा सकारात्मक मानिएको छ।

कार्यसमितिको अन्य पदाधिकारीमा उपाध्यक्ष मनोज कुमार श्रीवास्तव, सह–सचिव सुरज नारायण पटवारी, कोषाध्यक्ष अनिता कुमारी साह चयन हुनुभएको छ। यस्तै, १७ सदस्यीय समितिमा विभिन्न क्षेत्रका अनुभवी शिक्षकहरू समावेश छन्।

नव-निर्वाचित टिमलाई जिल्लाभरका शिक्षक, अभिभावक र सरोकारवालाबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily