Aadarsh-Daily

चीनको निर्यातमा अप्रत्याशित वृद्धि

ad-4p

वासिङ्टन र बेइजिङबीच कर घटाउने सम्भावित सम्झौतापछि चीनको निर्यात जुन महिनामा ५.८ प्रतिशतले बढेको छ, जुन ब्लुमबर्गको पूर्वानुमानभन्दा बढी हो। अमेरिकातर्फको आयात पनि १.१ प्रतिशतले वृद्धि भएको छ, जुन यो वर्षकै पहिलो सकारात्मक वृद्धि हो।

content ad p2
content left

भन्सार तथ्याङ्कअनुसार अमेरिका पठाइएको चिनियाँ निर्यातमा ३२.४ प्रतिशतको तीव्र वृद्धि देखिएको छ। अर्थशास्त्रीहरूका अनुसार व्यापार युद्धविराम र ‘फ्रन्टलोडिङ’ निर्यातले निर्यात वृद्धि बलियो देखिए पनि आगामी त्रैमासिकमा सुस्त हुने सम्भावना छ।

यसले कमजोर आन्तरिक माग पूर्ति गर्दै चीनको जिडिपी वृद्धिलाई पाँच प्रतिशत आसपास राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily