Aadarsh-Daily

अस्ट्रेलिया–दक्षिण अफ्रिका टी–२० शृङ्खला आजदेखि

ad-4p

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदैछ। पहिलो खेल अस्ट्रेलियाको डार्विनमा नेपाली समयअनुसार दिउँसो ३ बजे हुनेछ।

content ad p2
content left

दुवै टोलीले यो शृङ्खलालाई अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपको तयारीका रूपमा लिएका छन्। घरेलु टोलीको कप्तानी मिचेल मार्शले गर्नेछन् भने पाहुना टोली दक्षिण अफ्रिकाको नेतृत्व एडेन मार्क्रमले गर्नेछन्।

टी–२० शृङ्खला सकिएपछि अस्ट्रेलिया र दक्षिण अफ्रिकाले तीन खेलको एकदिवसीय श्रृंखला पनि खेल्नेछन्। एकदिवसीय श्रृंखलाको पहिलो खेल अगस्ट १९ (भदौ ३ गते) बाट सुरु हुनेछ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily