Aadarsh-Daily

टप एन्ड टी–२० पछि नेपालले अस्ट्रेलियामा थप ५ अभ्यास खेल खेल्ने

ad-4p

टप एन्ड टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग थप पाँच अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार यी खेलहरू अगस्ट २६ देखि ३० सम्म हुनेछन्।

content ad p2
content left

कार्यक्रमअनुसार नेपालले अगस्ट ২৬ मा क्रिकेट एसीटीसँग दुई टी–२०, अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दुई टी–२० र अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्नेछ।

यसअघि, टप एन्ड टी–२० शृङ्खला आजदेखि सुरु भएको छ भने नेपालले आफ्नो पहिलो खेल भोलि खेल्नेछ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily