Aadarsh-Daily

नदीमा चार किशोर डुबेर बेपत्ता

ad-4p

कैलालीको गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा चार किशोर बेपत्ता भएका छन्।

content ad p2
content left

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका छन्।

उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर नदीमा नुहाउने क्रममा डुबेका थिए। घटनास्थलमा रहेका अन्य तीन जनालाई सकुशल उद्धार गरिएको छ।

प्रहरीले नदीमा डुबेका चार किशोरहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily