Aadarsh-Daily

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच भेटवार्ता

ad-4p

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

content ad p2
content left

शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न चीनको थियानजिन पुग्नुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो ।

त्यसअघि उहाँले प्रधानमन्त्री ओलीलाई त्यहाँ स्वागत गर्नुभएको थियोे ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily