Aadarsh-Daily

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा

ad-4p

भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्रीको सचिवालयले ओलीको राजीनामाको पुष्टि गरेको हो।

content ad p2
content left

ओलीले मंगलबार साँझ सर्वदलीय बैठक समेत आह्वान गर्नुभएको छ।

ओली पछिल्लो पटक २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। यसअघि उहाँ २०७२, २०७४ र २०७८ सालमा पनि प्रधानमन्त्रीका पदमा रहनुभएको थियो। लामो समयदेखि सत्तासँग जोडिँदै आएका ओलीप्रति जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लाग्दै आएको थियो।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily