Aadarsh-Daily

नेपालमा अन्तरिम सरकार गठनलगत्तै भारतको स्वागत

ad-4p

नेपालमा सम्माननीय सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको घोषणापछि भारत सरकारले औपचारिक प्रतिक्रिया जनाएको छ।

content ad p2
content left

भारतले नयाँ सरकार गठनलाई स्वागत गर्दै यसले नेपालमा शान्ति र स्थिरता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले मध्यरातमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।’

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक साथी र दीर्घकालीन विकास साझेदारका रूपमा दुवै देशका जनता र राष्ट्रको समृद्धि तथा कल्याणका लागि नेपालसँग निरन्तर सहकार्य गरिरहने प्रतिबद्धता पनि जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily