Aadarsh-Daily

प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन : फागुन २१ मा चुनाव

ad-4p

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ। गएराति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै संसद् विघटनको सिफारिस गर्नुभएको हो।

content ad p2
content left

राष्ट्रपतिले सिफारिस सदर गर्दै आउँदो फागुन २१ गते बिहीबारका दिन चुनावको मिति घोषणा गर्नुभएको छ। संसद् विघटनको निर्णय गएराति ११ बजेदेखि लागू भएको छ।

जेनजी विद्रोहपछिको राजनीतिक परिस्थितिमा कार्की देशकै पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। उहाँलाई राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम नियुक्त गर्नुभएको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily