Aadarsh-Daily

आज संविधान दिवस मनाईदै : संविधान जारी भएको एक दशक पूरा

ad-4p

आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट पारित संविधान घोषणा गर्नुभएको दिनलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाइँदै आएको हो ।

content ad p2
content left

यस वर्ष संविधान घोषणा भएको एक दशक पूरा भएको छ । सरकारले यसलाई राजनीतिक परिवर्तनका उपलब्धिलाई संरक्षण गर्ने दिनका रूपमा मनाउन आह्वान गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा टुँडिखेलस्थित सैनिक मञ्चमा मूल समारोह भइरहेको छ, जसलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ ।

यद्यपि पछिल्लो राजनीतिक अस्थिरता र जेन–जी आन्दोलनका कारण यस वर्ष झाँकीलगायत सांस्कृतिक कार्यक्रम सीमित गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

रिमा यादवलाई जिताउन वीरगञ्जको कुहडीमा एमालेको अगुवा भेला सम्पन्न,

Aadarsh Daily

कृषक र युवासँग संवाद गर्दै कानु, पर्सागढी–३ मा घरदैलो सम्पन्न

Aadarsh Daily

वीरगञ्ज खानेपानी संकट २४ घण्टामै समाधान गरेको दाबी गर्दै प्रदीप यादवले दोहोर्‍याए जनताको बिचमै रहने प्रतिबद्धता

Aadarsh Daily