Aadarsh-Daily

मान्छे खाने बाघ नियन्त्रणमा

ad-4p

केही दिनदेखि स्थानीय बासिन्दालाई आतंकित बनाइरहेको मान्छे खाने बाघ अखेर नियन्त्रणमा आएको छ।

content ad p2
content left

यस बाघको आक्रमणमा अहिलेसम्म २ जनाले ज्यान गुमाएका थिए भने कैयौँ घाइते भएका थिए। घटनापछि स्थानीयवासी भयभित बनेका थिए र घर बाहिर निस्कनै नसक्ने अवस्था थियो।

आज बिहान निकुञ्जका अधिकारी, सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासमा बाघलाई पासोमा पारेर नियन्त्रणमा लिइएको हो।

बाघ नियन्त्रणमा आएसँगै स्थानीयवासीले ठूलो राहत महसुस गरेका छन्। उनीहरूले यसलाई आफ्ना लागि खुसीयाली दिनका रूपमा लिएका छन्।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily