Aadarsh-Daily

पूर्वप्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा सरे

ad-4p
content left

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा सरेका छन्। जेन–जी आन्दोलनपछि भदौ २४ मा पदबाट राजीनामा दिने क्रममा बालुवाटारबाट सेनाले हेलिकोप्टरमार्फत् उनलाई ब्यारेकमा लगेर सुरक्षित राखेको थियो।

content ad p2

अहिले ओली हिजो बेलुका ब्यारेकबाट निस्किएर भाडाको घर गुण्डुमा सरेका हुन्। आन्दोलनको समयमा उहाँको बालकोटस्थित निवासमा आगजनी र तोडफोड भएको थियो।

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily