Aadarsh-Daily

पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन

ad-4p
content left

सरकारले जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वर प्रसाद भण्डारी सदस्य हुनुहुन्छ  । भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा भएको घटनाबारे जाँझबुझ गरेर आयोगले तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।

content ad p2

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily