Aadarsh-Daily

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण दिउँसो ३ बजे

ad-4p

अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण अहिले दिउँसो तीन बजे हुँदै छ । प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो ।

content ad p2
content left

तर एक घण्टा ढिला गरी तीन बजे हुन लागेको हो । कार्कीले हिजो पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गर्नुभएको थियो ।

तर, स्वास्थ्यमन्त्रीमा सिफारिस हुनुभएका मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ भएको छ । यस अघि तीन जना मन्त्रीले काम थालिसकेका छन् ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily