Aadarsh-Daily

भारत–नेपाल सीमा नाकामा फर्जी पासपोर्टसहित नाइजेरियन नागरिक पक्राउ

ad-4p

रक्सौल नाकामा आव्रजन विभागले कडाइका साथ गरेको जाँचपडतालका क्रममा एक नाइजेरियन नागरिक पक्राउ परेका छन्।

content ad p2
content left

प्रहरीका अनुसार ती व्यक्ति नेपालतर्फबाट भारत प्रवेश गर्ने क्रममा शंकास्पद देखिएपछि जाँच गर्दा उनको पासपोर्ट नक्कली रहेको पत्ता लाग्यो।

फर्जी पासपोर्ट प्रयोग गरी सीमा पार गर्न खोजेको प्रमाणित भएपछि उनलाई नियन्त्रणमा लिइएको आव्रजन विभागले जनाएको छ। अहिले उनलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायलाई बुझाइएको छ।

सीमा क्षेत्रमा हालै अवैध आवागमन र फर्जी कागजात प्रयोग बढेको भन्दै सुरक्षा निकायले निगरानी कडा पारेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily