Aadarsh-Daily

जेन–जी आन्दोलनमा ज्यान गुमाएका सुवेदीका परिवारले पाए १५ लाख रुपैयाँ राहत

ad-4p

जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी देवकुमार सुवेदीका परिवारले सरकारबाट उपलब्ध राहत रकम प्राप्त गरेका छन्।

content ad p2
content left

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार, मृतककी पत्नी पार्वती अधिकारीलाई आइतबार १५ लाख रुपैयाँ प्रदान गरिएको छ। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मृतकका परिवारका लागि १० लाख रुपैयाँ क्षतिपूर्ति र ५ लाख रुपैयाँ अन्य खर्चको रूपमा गृह मन्त्रालयबाट रकम उपलब्ध गराइएको हो।

सुवेदीको ज्यान जेन–जी आन्दोलनका क्रममा काठमाडौंमा गएको थियो।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily