Aadarsh-Daily

कांग्रेस मुख्यालयमा युवा धर्ना: पार्टीलाई युवामैत्री बनाउन माग

ad-4p

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पार्टी मुख्यालय सानेपामा धर्ना दिएर पार्टीलाई युवामैत्री बनाउन, र सबै तहमा कम्तीमा ४०% युवाको प्रतिनिधित्व सुनिश्चित गर्न विधान संशोधन गर्न माग गरेको छ।

content ad p2

धर्ना कार्यक्रममा सहभागीहरू “युवा पदाधिकारी बढाओ”, “विधान रूपान्तरण गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

content left

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आकाश उप्रेतीले भने —

“पार्टीले आफ्नो निर्देशन र बैठक अघि नै युवा विचारलाई आफ्नो नीति-निर्धारण प्रक्रियामा समाहित गर्नुपर्छ।”

उनीहरूले पार्टी विधानमा प्रत्येक तहमा कम्तिमा ४०% युवाको सहभागिता अनिवार्य गरिनुपर्ने मागसमेत राखेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily