Aadarsh-Daily

माओवादी उपाध्यक्ष महरा सुन तस्करी अनुसन्धानका लागि पक्राउ 

ad-4p

माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि आइतबार प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत पक्राउ गरेको छ।

content ad p2
content left

सीआईबीले जारी गरेको विज्ञप्ति अनुसार, महरालाई पक्राउ गरिएको पुष्टि गरिएको छ। उनी संलग्न रहेको भनिएको सुन तस्करी प्रकरणलाई ब्युरोले लामो समयदेखि अनुसन्धान गर्दै आएको थियो।

यादव्य छ, महरालाई यसअघि पनि २०८० चैतमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। केही दिनअघि मात्र उनलाई बयानका लागि पनि बोलाइएको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily