Aadarsh-Daily

ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर, बन्धक र कैदीहरू रिहा गरिने

ad-4p

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, इजिप्ट र टर्कीका नेतासँग मिलेर गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।

content ad p2
content left

सो सम्झौताले हमासले गाजामा रहेका बाँकी २० जना इजरायली बन्धकलाई रिहा गरेको उल्लेख गरिएको छ, साथै चार जनाको शव पनि हस्तान्तरण गरिएको छ।

इजरायलले करिब २ हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेको र तीमध्ये १५४ जनालाई इजिप्ट पठाइएको भन्ने रिपोर्ट छ।

युद्ध सुरु भएदेखि अहिलेसम्म लगभग ६७,८६९ जनाको ज्यान गएको र १,७०,१०५ जना घाइते भएको समाचारमा उल्लेख छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily