Aadarsh-Daily

मधेस प्रदेशका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

ad-4p

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् ।

content ad p2
content left

मुख्यमन्त्री सोनलले त्यसका लागि प्रदेशसभा सचिवालयमा पत्र बुझाएका हुन् ।

सोनल नेतृत्वको सरकारमा सहभागी दलका संसदीय दलका नेताहरूले संयुक्त रूपमा पत्र बुझाउँदै संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मतका लागि आवश्यक वातावरण मिलाइदिन अनुरोध गरेका छन् ।

सोनललाई गत असोज २९ गते मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily