Aadarsh-Daily

कतिपय कुरा बोल्न मिल्दैन, शुद्ध चित्तले कर्म गर्दै छु : गृहमन्त्री अर्यालको प्रतिक्रिया

ad-4p

गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयको संवेदनशीलता उल्लेख गर्दै कतिपय विषय सार्वजनिक रूपमा बोल्न नमिल्ने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले मन्त्रालयको प्रकृति नै गोपनीय र संवेदनशील हुने भएकाले केही कामबारे मौन रहनु पर्ने अवस्था हुने बताएका हुन्।

content ad p2
content left

हाल जेन–जी आन्दोलनका केही समूहले मन्त्री अर्यालको राजीनामाको माग गर्दै दबाब दिइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्। अर्यालले लेखेका छन्, “शुद्ध चित्तले कर्म गर्नेबाहेक मेरो अर्को विकल्प छैन। पाइलैपिच्छे सुशासनको बाटो हिँड्दै देशलाई चुनावमार्फत् निकासमा पुर्‍याउने जिम्मेवारीमा छु।”

उनले नागरिकहरूलाई पनि वर्तमान अवस्थाको संवेदनशीलता बुझ्दै धैर्यता र संयम कायम राख्न आग्रह गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily